साने एक जिज्ञासु बालक हो । तर ऊ खन्चुवा स्वभाव भएकाले खाना देखेपछि सबै कुरा बिर्सन्छ । ऊ खानाप्रतिको लोभलाई पन्छाएर कसरी साथीहरूको मन जित्न सिक्छ भन्ने जान्न यो कथा पढ्नुहोस् ।