साने एक चतुर बालक हो । प्रत्येक दिन ऊ नयाँ-नयाँ कुरा सिकिरहेको हुन्छ । यो कथामा उसले इमानदार हुनुको महत्व सिक्छ । जीवनमा इमानदार हुन कति सरल छ भन्ने पाउन सानेको यो कथा पढ । यो कथा साना बालबालिकालाई लक्षित गरि लेखिएको हो । यस कथामा व्यावहारिक ज्ञानलाई कथात्मक शैलीमा व्यत्त गरिएको छ । यो कथा ६ देखि ९ वर्षका साना बालबालिकालाई आफैले पढ्न दिन उपयुक्त हुन्छ । ६ वर्षभन्दा मुनीका साना बालबालिकालाई भने यो कथा शिक्षकशिक्षिका वा अभिभावकले पढेर सुनाउनु उपयुक्त हुन्छ । Sane is clever boy and learns new thing everyday. In this story, he learns the importance of being honest. Read to know how easy it is to be honest. This story book focuses on pre-school children and children of lower classes. It aimed to pass on practical knowledge to children through story. This book is suitable for the children of 6-9 years to be read by themselves. For the smaller children it is suitable to read out to them by the teacher or guardian.