पञ्चतन्त्रका उत्कृष्ट कथाहरूमा समावेश गरिएका कथाहरू रोचक, ज्ञानमूलक र नैतिक सन्देशमूलक कथाहरू हुन् । यस कथाहरूले बालबालिकाहरुलाई सही मार्गनिर्देश गर्न मद्दत गर्दछन्। यसमा राखिएका कथाहरू बालबालिकाहरू आफैले पढ्न, आशय बुझ्न र सुनाउन सक्नेछन् ।
यी कथाहरूबाट बालबालिकाहरूलाई निम्न नैतिक ज्ञान दिलाउन सकिन्छ:
कसैले पनि आफ्नो हैसियत कहिल्यै पनि भुल्नु हुँदैन ।
समस्या पर्दैमा आत्तिणु हुँदैन । मिलेर लड्दा जस्तै ठूलो समस्यालाई पनि जिल्म सकिन्छ ।
बुबा, आमाजस्ता ठूलाले भनेको नमान्दा दुःख पाइन्छ ।
- मिलेर गरेको कामले सबैलाई सजिलो हुन्छ । अर्काको दुःखमा सहयोग जनर्वा आफूलाई पनि त्यस्तै दुःख आइपर्न सक्छ ।
दूर्जनबाट सँधै सतर्क रहनुपर्दछ । दूर्जनलाई भानो गर्दैमा त्यहाने आलो नार्ज भनेर विश्वास गर्नु हुँदैन ।