• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Rajyabhishek राज्याभिषेक: नयाँ युगको शुरुवात
Rajyabhishek राज्याभिषेक: नयाँ युगको शुरुवात by Da. Raju Adhikari
Genres:

Paper Back

Rajyabhishek राज्याभिषेक: नयाँ युगको शुरुवात

by Da. Raju Adhikari
Genres:

Only 2 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 2 item left in stock!
Synopsis
पृथ्वीका सबै जीवजन्तुहरू पनि मानिस जस्तै प्रकृतिका महत्त्वपूर्ण रचना हुन् । सन्तुलित र सुचारुरूपले प्रकृति सञ्चालन हुनको लागि हरेक जीवजन्तुको उत्तिकै भूमिका हुन्छ । धर्तीका हरेक जीवजन्तुहरूलाई पृथ्वीमा बाँच्ने समान अधिकार हुनुपर्छ र त्यति भए मात्र पृथ्वी सबैको सुन्दर घर हुन सक्छ। तर मानिसले आफ्नो सुख सुविधाको लागि पृथ्वीका कैयौँ जीवजन्तुलाई लोप हुन बाध्य बनाएको छ र अहिले बचेका सिमित जीवजन्तुहरू पनि मानिसका व्यवहारहरूबाट उत्पिडित छन् र दिन प्रतिदिन लोप हुने प्रकृयामा छन् । आफ्नो स्वार्थ पुरा गर्न मानिसले जनावरहरूलाई क्रुरतापूर्वक विभिन्न कार्यको लागि प्रयोग गर्दै आएको छ । ती प्रयोगहरू मध्ये जनावरहरूलाई निर्ममरुपमा औषधि परिक्षणमा प्रयोग गर्नु पनि हो । मानव जातिलाई अमर बनाउन सक्ने औषधिको अनुसन्धान गरिरहेको गोप्य प्रयोगशालाबाट त्यहाँ परिक्षणमा राखिएका बाँदरहरू रहस्यमय रुपमा हराएपछि संसारभरि खेलाबैला मच्चियो । तर ती बाँदरहरू मानिसहरू र अन्य जनावरहरूको सम्पर्कमा पुगेपछि ती बाँदरहरूको शरीरमा प्रयोग गरिएका अनेक थरि औषधि र रसायनहरूले कस्तो नसोचेको असर गर्यो र संसारमा कस्तो परिवर्तन ल्यायो भन्ने कुरा उपन्यासमा वर्णन गरिएको छ।
Other info
Page Count
232 Pages
Weight
185g
ISBN
9789937737227
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Da. Raju Adhikari
Jindagi, Rilyaks Please ! by Da. Raju Adhikari
Jindagi, Rilyaks Please !
Yesto Hos Jiwanshaili by Da. Raju Adhikari
Yesto Hos Jiwanshaili
Sanskari Banne Kaida by Da. Raju Adhikari
Sanskari Banne Kaida
Lavanya Desh by Da. Raju Adhikari
Lavanya Desh
Yasto hosh jiwan shaili by Da. Raju Adhikari
Yasto hosh jiwan shaili
See Similar Books
Nepali Literature
View More
Maharani by Chandraprakash Baniya
Maharani
Kholako Geet by Upendra Subba, उपेन्द्र सुब्बा-Sowstj
Kholako Geet
Narendra Dai by Bishweshwar Prasad Koirala
Narendra Dai
Modiaain by Bishweshwar Prasad Koirala, विश्वेश्वरप्रसाद कोइराला-Chsrci
Modiaain
Swatantra Samajko Aadharshila by Eammon Butler
Swatantra Samajko Aadharshila

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: