• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Sinka Paunru
Sinka Paunru by Sheetal Kadambinee शीतल कादम्बिनी
Genres:

Paper Back

Sinka Paunru

| सिन्का पाउँरु

by Sheetal Kadambinee शीतल कादम्बिनी
Genres:

Only 1 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 1 item left in stock!
Synopsis

सिन्का पाउँरू’ उपन्यासको कथा मौसमीको हात समाएर हिँडिरहन्छ । मौसमीको मन मौसमजस्तै छ, जीवनले भावनाको गोहो पछ्याइरहन्छ । त्यसले पुर्‍याइदिएको बाध्यताको गहिरो दलदलबाट निस्कने प्रयत्नमा मौसमीले गरेको जराको खोज नै कथाको यात्रारेखा हो । हाँगाको फैलावट जति भएपनि त्यसको अस्तित्वको आधार जरा नै हो भन्ने स्मरण गराउँदै कथाले पहिचानलाई जराको बिम्बमा स्थापित गरेको छ । मौसमी गुरुङ समुदायकी हुन् । त्यसैले कथाले पाठकलाई गुरुङ संस्कृति र परिवेशसँग साक्षात्कार गराउँछ । गुरुङ समुदायकै पनि पुरानो पुस्ता र नयाँ पुस्ताबीच बढेको दूरीमा पुल निर्माण गर्छ । उपन्यासमा जीवनका तमाम समस्या हल गर्न समुदायले वर्षौँको अनुभव पर्गेलेर निर्माण गरेको मौलिक प्रणालीको महत्ताबोध र पुनर्जागरणको कथा छ ।

Other info
Page Count
189 Pages
Weight
255g
ISBN
9789937131506
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Literature
View More
Maharani by Chandraprakash Baniya
Maharani
Jiyara by Nayanraj Pandey
Jiyara
Remmitland by Shyam Singhak
Remmitland
Yangsila by Hariraj Bhattrai
Yangsila
Radio Rita by Harkabahadur Lamgade
Radio Rita

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: