समाजशास्त्री चैतन्य मिश्रको राजनीतिक चिन्तनको उपज हो, यो पुस्तक । नेपालको राजनीतिक रुपान्तरणलाई समाजशास्त्रीय दृष्टिले हेर्दा जे-जस्ता परिद्र्श्य देखिएका छन्, तिनलाई खरो शब्दमा किताबमा उतारिएको छ ।