• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Lahureni Phool
Lahureni Phool by Sushma Ruapabung Rai
Genres:


Paper Back

Lahureni Phool

| लाहुरेनी फूल

by Sushma Ruapabung Rai
Genres:


Only 1 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 1 item left in stock!
Synopsis

ष्मा रूपाबुङ राई नितान्त नयाँ लेखक हुन् । आम पाठकहरूका लागि अब अब्बल लेखक भएकी छन् ।

नेपाली समाजमा लाहुरे-संस्कृतिको मनोविज्ञानले गहिरो प्रभाव पारेको छ । विशेषतः यो सांस्कृतिक मानोविज्ञानले किशोर उमेरबाट युवावस्थामा प्रवेश गरिसक्दासम्ममा उथलपुथल गरिसक्छ । विकल्पविहीन सपनाको मेलो देखाउँछ । तर, यही संस्कृतिले मानिसको पारिवारिक जीवनमा ल्याउने परिवर्तन वा व्यक्तिगत जीवनमा पुऱ्याउने असर भने गम्भीर छ । जसलाई उजिल्याउन सकिएको छैन ।

हो, प्रेम मानिसको वैयक्तिक कुरा हो । निजी बोध हो तर यही प्रेमको भावावेगमा आर्थिक तथा सांस्कृतिक मनोदशाले जीवनको सन्दर्भमा कसरी वर्चस्व जमाउँछ ? हो, यिनै कथा लेखिन बाँकी थिए, अब लेखिन थालियो । लाहुरेका गौरवगाथाका थुप्रै कथाहरू आइसकेकै छन् । त्यही सम्पन्नताको मनोविज्ञानले प्रेममाथि कसरी हस्तक्षेप गर्छ ? भन्ने लेखिएका थिएनन् । सुष्मा रूपाबुङ राईले यही लेखेकी छन् ।

'लाहुरेनी फूल' प्रेमकथा हो । तर, यो प्रेमकथा त्यही अर्थबोधहरूको कथा हो, जसले हाम्रो समाज र समयलाई गहिरो गरी समात्छ | आम किशोर वा युवा मनहरूको लागि मात्र होइन, सामाजिक न्यायका पक्षमा उभिन चाहने सबैसबैका लागि नयाँ दृष्टि र स्वाद हो- यो उपन्यास ।

Other info
Page Count
240 Pages
Weight
167g
ISBN
BM06613F1735C2
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Sushma Ruapabung Rai
Lahureni Phool by Sushma Ruapabung Rai
Lahureni Phool
See Similar Books
Nepali Literature
View More
Euta Chitramaya Shuruwaat by Parijat
Euta Chitramaya Shuruwaat
Vishwo Aarthik Kranti by Krishna Paudel
Vishwo Aarthik Kranti
Jiyara by Nayanraj Pandey
Jiyara
Sambandhaharu by Vijaya Kumar
Sambandhaharu
gya by Kumar Nagarkoti
gya

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: