जून र किरी दुई साथीबिच मिठो माया छ । य पुस्तकमा उज्यालोको खोजीमा डटिरहने आँटिल किरी र साथीलाई आफ्नो उज्यालो दिने मायाव जूनको कथा छ ।