लोककथा हाम्रो सम्पदा हो । नेपाली साहित्यमा प्रशश्तै लोककथाहरु पाइन्छन ।
यिनैमध्ये बालबालिकाका लागि उपयोगी जनावर र जीवजन्तु पात्र भएका ८ कथा यस पुस्तकमा समेटिएका छन । सरल भाषामा लेखिएको यो पुस्तक रोचक र ज्ञानमूलक छ । कथाले बालबालिकाको मनमस्तिष्कमा सकारात्मक ज्ञानको विकास गर्ने आशा लिएका छौं ।