• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Ainjeru
Ainjeru by Shukdev upadhyay
Genres:

Paper Back

Ainjeru

| ऐंजेरु

by Shukdev upadhyay
Genres:

N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

उपन्यासकार शुकदेव उपाध्यायको पहिलो कृति "भर्चुअल लभ" उपन्यास गत वर्ष २०८१ मा प्रकाशित भएको थियो। उक्त उपन्यासको लोकार्पण समारोहमा साक्षी बस्ने अवसर मैले पनि पाएको थिएँ। प्राध्यापन पेशाबाट निवृत्त भएर सकृय रूपमा साहित्यमा लागेपछि एक वर्षको यति छोटो अवधिमा अर्को उपन्यास "ऐंजेरु" लिएर उहाँ आउन लाग्नु भएको सुखद खवरले मलाई अत्यन्त खुसी लागेको छ। नेपाली उपन्यास विधामा यसले आफ्नै स्थान ग्रहण गर्ने नै छ भन्ने कुरामा म विस्वस्त छु।


प्रस्तुत उपन्यासमा उल्लेखित स्थानहरूको सुन्दर र सजीव चित्रण छ। ती यथार्थपरक र जीवन्त लाग्छन् । त्यो कालखण्डको हाम्रो समाजको रहनसहन, भाषा, संस्कृति, परम्परा, राजनीति आदि यो कृतिमा राम्ररी प्रतिविम्बित भएको पाइन्छ। उपन्यासको मुल पात्र ऐंजेरु जस्ता पात्रहरू हाम्रो तत्कालीन समाजमा पनि थिए र अहिले पनि छन्। त्यसैले उपन्यासको शिर्षक "ऐंजेरु" एकदमै उपयुक्त छ। उपन्यासकारलाई प्रस्तुत कृतिका निम्ति हार्दिक वधाइ दिन्छु। उहाँको सिर्जनायात्रा निरन्तर चलिरहोस्, भविष्यमा पनि उहाँबाट थुप्रै कृक्तिहरू नेपाली साहित्य भण्डारले पाइरहोस्, मेरो हार्दिक शुभकामना !


पवन आलोकउपन्यासकार शुकदेव उपाध्यायको पहिलो कृति

Other info
Page Count
142 Pages
Weight
145g
ISBN
9789937982054
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Literature
View More
Bichar Bigyan by Khaptad Baba
Bichar Bigyan
Samaya Trasadi by Saru Bhakta, सरुभक्त-Z891Av
Samaya Trasadi
Shanti ka Pailaharu by Radha Poudel
Shanti ka Pailaharu
Doctor Chitra by Parasprakash Nepal
Doctor Chitra
Swatantra Samajko Aadharshila by Eammon Butler
Swatantra Samajko Aadharshila

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: