• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Yogmaya
Yogmaya by Neelam Karki Niharika
Genres:

Hard Cover

Yogmaya

| योगमाया

by Neelam Karki Niharika
Genres:

Only 6 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

बालविवाहको रुख ढले पनि जरा कहीं कतै बाँकी नै छन् । जातीय

विभेद अनि छोइछिटो कागजमा नामेट भए पनि अजम्बरी बीज बनेर कतिपयको अन्तर्मनमा रोपिएकै छ । विधवालाई हेर्ने आँखा मात्रै फेरिएका हुन्, दृष्टिकोण उही छ, उस्तै छ । सतीप्रथाको भौतिक संरचना भत्किए पनि मनोवृत्तिमा यो जीवितै छ । दासप्रथाको साङ्लो छिनालिए पनि बन्धन फुकेको छैन, झन् झन् कसिलो छ । निर्मूल नहुने महारोग बनेर घुसतन्त्र अनि भ्रष्टाचारले समाज थिलथिलाएकै छन् । धर्मका भित्तामा आड लागेर गरिने अनेक शोषण पनि दुरुस्तै छन्

।

योगमायाको कथा अघिल्लो शताब्दीको हो । ठूलीहजुर कथाकी केन्द्रीय नायिका हुन्, जसले समाजमा हुने प्रायः बेथिति झेल्छिन् । त्यही भोगाइले उनलाई समाज सुधारतर्फ अविराम डोयाउँछ । त्यसैमा टेकेर उनी विद्रोहको बिगुल फुक्दै असहमतिको स्वर उराल्छिन् । सर्वकल्याणी मानव स्वतन्त्रताको आगो ओकल्छिन् । त्यसलाई देखेर तत्कालीन सरकार र समाज निकै अत्तालिन्छन् । उनलाई रोक्न हरसम्भव प्रयास गर्छन् । तर सक्छन् त ? निभ्छ आगो ? रोकिन्छन् पाइला ?

व्यक्ति एक्लो हुन सक्छ तर उसको एक विचारले कैयाँको भीड जन्माउँछ । के योगमाया एक्ली थिइन् ?

कुनै-कुनै कथा इतिहास हुँदाहुँदै पनि वर्तमान भएर बाँच्छन् । योगमाया यस्तै कथा हो ।

Other info
Page Count
576 Pages
Weight
380g
ISBN
9789937790505
Language
English
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Neelam Karki Niharika
Rajmata by Neelam Karki Niharika
Rajmata
Draupadi Avashesh by Neelam Karki Niharika
Draupadi Avashesh
Draupadi Avashesh by Neelam Karki Niharika
Draupadi Avashesh
Yogmaya by Neelam Karki Niharika
Yogmaya
See Similar Books
Nepali Literature
View More
Tapai Ke Garna Saknuhunna ? by Swett Marden
Tapai Ke Garna Saknuhunna ?
Swatantra Samajko Aadharshila by Eammon Butler
Swatantra Samajko Aadharshila
Laalas by Bhuvanahari Sigdela
Laalas
Addrishya Manchh by Pushkar Lohani
Addrishya Manchh
Chhakalai by Nabin
Chhakalai

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: