फेवामा हुरी चलेका बेला डुङ्गा चलाएर आमाको खोजीमा निस्किन्छिन् सानु । कुहिरो, हावाहुरी र असिनापानी झेल्दै उनले आमालाई भेलिन् त ?