• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Kids and Teens
  3. Samaya Sakas
Paper Back

Samaya Sakas

by Basanti Shahi
Genres:

Only 5 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 5 item left in stock!
Synopsis

समय सकस गैरआख्यान पुस्तकमा ०७६ साल चैत ११ गतेबाट सुुरु भएको कोरोना संक्रमणका कारण देशभर लागू भएको बन्दाबन्दीको अवस्थालाई चित्रण गरिएको छ। तत्कालीन समयमा जसरी आमजनमानसले सकस भोग्नुुपरेको थियो सो कुरालाई स्पष्ट रुपमा उतार्ने कार्य साहित्यकार शाहीले पुस्तकमार्फत गरेकी छन्। सो बेला देशमा ५३ दिन बन्दाबन्दी भएको कुरा पुस्तकमा समेटिएको छ। त्यो अवधिमा नेपालीले झेल्नुपरेको त्रास, भय, दुःख, उपचारको अवस्थालाई स्पष्टसँग उल्लेख गरिएको छ। पुस्तकमा विश्वभरि कोरोना संक्रमितको संख्या र मृतक संख्या पनि उल्लेख गरिएको छ। त्यसैगरी विभिन्न स्रोतलाई उल्लेख गर्दै नेपालमा संक्रमित र मृत्यु भएको संख्यालाई पनि खुलाइएको छ। नेपाल सरकार, निजी संस्था र व्यक्तिगत रूपमा कोरोना रोकथामका लागि चालिएका कदमलाई पनि पुस्तकमार्फत समेटिएको छ। त्यसैगरी समय सकसमा कर्णाली प्रदेश सरकारले कोरोना रोकथामका लागि चालेको कदम र प्रतिपक्ष दलबाट निभाएको भूमिकालाई पनि स्पष्ट उल्लेख गरिएको छ। पुस्तकमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कोरोना संक्रमणबाट संक्रमित भएर जति जना संघीय राजधानी काठमाडौंका अस्पतालमा गएर उपचार गरेका भए पनि उनीहरूमध्ये एक जना मात्र जीवित सर्खुेत फर्केको र बाँकी सबैको काठमाडौंका अस्पतालमा उपचारका क्रममा मृत्युु भएको उल्लेख छ।


Other info
Page Count
402 Pages
Weight
350g
ISBN
9789937705868
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Children Book
View More
Chandalika by Dipak Aalok
Chandalika
Mudhama Bhyaguta by Melwin Ra Gilda Barjar
Mudhama Bhyaguta
Sane Arulai Samman Garna Sikchha by Educational Publishing House
Sane Arulai Samman Garna Sikchha
Pagal Lekhak by Kathalaya
Pagal Lekhak
Junu Badichudi Garna Sikchhin by Educational Publishing House
Junu Badichudi Garna Sikchhin

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: