• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Prof Surya Subedi
Prof Surya Subedi by Bhagirath Yogi
Genres:

Paper Back

Prof Surya Subedi

| प्रा. सूर्य सुवेदी: महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म

by Bhagirath Yogi
Genres:

Only 9 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 9 item left in stock!
Synopsis

लमजुङको सामान्य परिवारमा जन्मीहुर्की अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधिजस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधिसमेत हासिल गर्ने प्रा.डा. सूर्यप्रसाद सुवेदी सम्भवतः सबैभन्दा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मान-सम्मान पाउने नेपाली हुन् । मानवअधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीद्वारा मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता उच्च उपाधि प्राप्त सुवेदी प्राज्ञिक र कानूनी दुवै क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने बेलायत तथा संसारकै शीर्षस्थ र प्रतिष्ठित व्यक्तित्वमध्ये पर्दछन् ।

लिड्स, लन्डन र अक्सफोर्ड विश्वविद्यालयलगायत संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरिसकेका प्रा. सुवेदीको नाममा अक्सफोर्ड विश्वविद्यालयले दुइटा वार्षिक पुरस्कार स्थापना गरेको छ । प्रा. सुवेदीका दशवटा ग्रन्थमध्ये अङ्ग्रेजीमा लेखिएको Human Rights in Eastern Civilisations: Some Reflections of a Former UN Special Rapporteur ग्रन्थ बेलायतको Edward Elgar Publishing ले प्रकाशन गरेको छ । अन्तर्राष्ट्रिय अनुहारको रूपमा संसारभर नेपालको परिचय गराएका सुवेदी संयुक्त राष्ट्रसङ्घको सबैभन्दा उपल्लो विज्ञतहमा पुगेका नेपाली हुन् । उनले नेपाल सरकारको प्रतिनिधिमण्डलको सदस्य भएर संयुक्त राष्ट्रसङ्घ र असङ्लग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिनुका साथै 'अवैतनिक अन्तर्राष्ट्रिय दूत' भएर धेरै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेका छन् ।

हाल बेलायतलाई कर्मथलो बनाई क्रियाशील पत्रकारद्वय भगीरथ योगी र नवीन पोखरेलले लेखन र सम्पादन गरेको यो पुस्तक प्रा. सुवेदीको जीवनयात्राका उतारचढाव, सङ्घर्ष र उपलब्धिबारे जानकारी दिन सफल छ ।

Other info
Page Count
264 Pages
Weight
275g
ISBN
9789937753708
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Literature
View More
Kholako Geet by Upendra Subba, उपेन्द्र सुब्बा-Sowstj
Kholako Geet
Jiyara by Nayanraj Pandey
Jiyara
gya by Kumar Nagarkoti
gya
Shanti ka Pailaharu by Radha Poudel
Shanti ka Pailaharu
Jokerko Banduk by विमल निभा-1W7Dyd, Bimal Nibha
Jokerko Banduk

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: