....मेरो उच्छृङ्खलताले गर्दा मैले हत्या गरें । मलाई त्यस दिन कुन अनजान मनोवैज्ञानिक शक्तिले चलायमान पर्यो .... यस प्रकारको हत्या भवितव्य हो, अपराध होइन । तर भवितव्यको हवाला दिएर आफूदृारा हुन गएको यत्रो ठूलो जघन्य अपराधबाट उम्कने पक्षमा छैन । .... विडम्बना आज यस्तो भयो कि दण्डित हुनुपर्नेलाई छुटकारा मिल्यो निरीह व्यक्ति दामल भयो । ....