ऐतिहासिककाे मिति, आधारसामग्री हुन्
प्रामाणिक स्रोत । तिनकै भरमा लेखिन्छ,
कहिले ‘एलेक्सिक’ त कहिले पुलुक इतिहास ।
इतिहास अध्ययनले भन्न्छ – आम धारणा,
नेपालका हकमा लिच्छविकाल प्रामाणिक स्रोत
पाउन असम्भव छ । तिनको परीक्षणका
आधारमा अहिलेसम्म हेरिएका भिन्न
लिच्छविकालका इतिहास हो । यो पुस्तक
लिच्छविकालका राजा र राजनीति, धर्म र
धर्मनीतिको विषयमा गरिएको यो पुस्तक
अथक श्रम र गहन खोजको नतिजा हो ।