Paper Back

Nepalka Newarharu Pahichan Ra Pristhabhumi

| नेपालका नेवारहरु: पहिचान र पृष्ठभूमि

Genres:

Only 1 item left in stock!
Sold by Booksmandala Nepal
Only 1 copy left in stock!
Synopsis

नेवार समुदाय कुनै एउटा जाति, आदिवासी, भूमिपुत्र र जनजाति मात्र नभई ‘राष्ट्र’को रूपमा नै परिचित भएर हालसम्म विद्यमान रहिआएको छ। यस पुस्तकमा यसरी ‘राष्ट्र’को रूपमा नै विद्यमान रहिआएको नेवार समुदायको पहिचान र पृष्ठभूमिका बारेमा अध्ययन गर्ने प्रयास गरिएको छ। यस्तो अध्ययन गर्ने परिप्रेक्ष्यमा नेवारहरूको संक्षिप्त परिचय, पहिचान र पृष्ठभूमि, जाति प्रथाको विकासको पृष्ठभूमि, वर्तमान जाति प्रथाको स्वरूप, सामाजिक संस्कार, सङ्घीय व्यवस्थाको सन्दर्भमा नेवार समुदाय जस्ता विभिन्न विषयवस्तुहरूको बारेमा विश्लेषण एवं विवेचना गरिएको छ। अन्त्यमा अध्ययनको सारांश र निष्कर्षहरू प्रस्तुत गरिएका छन्। यस पुस्तकबाट नेवार समुदायका अलावा अन्य सबै समुदायहरूसमेत लाभान्वित हुनेछन् भन्ने कुरामा विश्वास एवं आशा गर्न सकिन्छ।

Other info
Page Count
267 Pages
Weight
255g
ISBN
9789937331593
Language
Nepali
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book