• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. History, Biography, and Social Science
  3. Nakabandi ra Bhurajniti
Nakabandi ra Bhurajniti by Kamal Thapa
Genres:


Paper Back

Nakabandi ra Bhurajniti

| नाकाबन्दी र भूराजनीति

by Kamal Thapa
Genres:


Only 1 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 1 item left in stock!
Synopsis

...राजाको भनाइ उद्धृत गर्दै उनले थपे– “म 'नेपाली जनतासँग झुक्न तयार छु तर नेपालको अस्तित्वमा आँच आउने काम हुन दिन्नँ' भन्ने राजाबाट हुकुम भएको छ ।" नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिवसँग वार्ता गर्ने तयारी गरिरहेका परराष्ट्र सचिवलाई प्रधानमन्त्री श्रेष्ठले निदेर्शन दिए- "सचिवजी, यो सन्धिको मस्यौदामा छलफल हुन सक्तैन । तपाईं भारतलाई यही एक वाक्यको जबाफ दिनुहोला । यही नै राजाको स्पष्ट निदेर्शन हो ।....

... केही महिनाअगि नेपाल पुगेका गुजराल र अहिलेका गुजरालको भावभङ्गिमा र विचारमा निकै ठुलो भिन्नता थियो । 'गुजराल डक्ट्रिन' ले हावा खाएजस्तो देखिन्थ्यो । भारतीय प्रधानमन्त्री बोल्दै गर्दा मैले भने- "तपाईको कुरा काटेकोमा क्षमा चाहन्छु तर महामहिम प्रधानमन्त्रीसँग केही बेर एकान्तमा कुरा गर्न चाहन्छु ।" मेरो कुरा सकिन नपाउँदै गुजरालले भने- "म दुखी छु तर अहिले बाध्य छु । प्रधानमन्त्री चन्दलाई भनिदिनुहोला, म आफ्नो बचनमा अडिग छु । म यो काम गर्छु तर केही समय चाहिन्छ ।..

....मेरो कुरा धैयर्पर्दूक सुनिरहेका मोदीले भने- "भारत र नेपालबिच सदियौदेखि भावनात्मक सम्बन्ध रहिआएको छ । तर, नेपालको वर्तमान राजनीतिक नेतृत्वले त्यसलाई नजर अन्दाज गरिरहेका छन् । सम्बन्ध एकोहोरो हुँदनै । एक हातले ताली बज्दैन ।

Other info
Page Count
303 Pages
Weight
305g
ISBN
9789937170994
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Kamal Thapa
Ek Patakko Sainik Jeevanbharko Sainik by Kamal Thapa
Ek Patakko Sainik Jeevanbharko Sainik
Samvardhanbad by Kamal Thapa
Samvardhanbad
See Similar Books
Politics
View More
Optimism Over Despair by Noam Chomsky, C. J. Polychroniou
Optimism Over Despair
Occupy by Noam Chomsky
Occupy
Blowback by Chalmers A. Johnson
Blowback
The Skripal Files by Mark Urban
The Skripal Files
The Shock Doctrine by Naomi Klein
The Shock Doctrine

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: