सौन्दर्यता को खानी हाम्रो देश नेपाल !
प्राकृतिक छटाले भरिपुर्ण भएको त्यस माथी झन विश्व मै चिनिने सगरमाथा को देश!
हो यहि सगरमाथा लगाएत हिमाल नै हिमाल मा काख मा रहेको हाम्रो देश को हिमाली भेग र त्याहा को सम्पुर्ण पर्यटक लाई हिमाल को परिचय दिदै हिमाललाई नजिक बाट चिनारी दिने यो भरिया हरु को आफ्नो छुट्टै कथा छ!
यहि कथा लाई सायद पहिलो पटक नै होला यो उपन्यास ले इनै भरिया हरु को जीवन सार बताउन खोजेको।।एक पटक पढेर हेर्नै पर्ने ।।अझ पर्यटन ब्यबसाय लाग्नु भएका आदरणीय पाठक ज्यु हरु लाई त झन थप सहयोग होला जस्तो यो उपन्यास बूक मंडला मा उपलब्ध छ।