A fiction by Uma Subedi .This book is basically about how dirty politics done by some of the people has affected the lives of the people living in the village. बस्तीको विनाश र त्यसबाट सिर्जित सामाजिक, मानवीय र आर्थिक विचलनको पीडालाई नवीन खालको कथानकमार्फत मसिनो ढङ्गले प्रस्तुत गरिएको छ | गाउँमा व्याप्त हातीको व्यक्तिले गरिरहेको फोहोर राजनीति र त्यही कारणले सुरू भएको सुपारी तस्करीले जन्माएको अव्यवस्थालाई पनि यस उपन्यासले ज्वलन्त मुद्दाको रूपमा उठाएको छ