आमा-छोरीबीचको सम्बन्धका महत्त्वपूर्ण पक्ष यौन, पहिरन तथा शङ्गार आदिबारे अनुभवी तथा मिलनसार शैलीमा चर्चा गर्दै आफै पनि एउटी छोरीकी आमा 'आदिच्येले विवाह र करियरको विषयमा आत्मनिर्णयलाई अँगाल्ने सल्लाह दिएकी छन् । अभिभावकहरूका लागि उनका सल्लाह अत्यन्त उपयोगी छन्।