• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Dahad
Dahad by Naveen Abhilashi
Genres:

Paper Back

Dahad

by Naveen Abhilashi
Genres:

Only 5 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

सबैभन्दा कमजोर स्थानबाट सबैभन्दा तीखा प्रश्नहरूसहित दर्ज गरिएको अभियोगपत्र हो, दहाड । समाज विकासको इतिहासमा सत्ता र संरचनाले मिलेर सजाएको भयानक चिहान उत्खनन् गरेर तयार पारिएको हाडखोरहरूको हिसाब हो । यसमा शोषणका सम्पूर्ण पाउपञ्जा केलाइएको छ । दुःख र उपेक्षाको सीमान्त तहमा फुटेको यो चिच्याहटमा काल्पनिक विलास शून्यप्राय: छ । पञ्चायतकालीन परिदृश्यमा भनिएका यी कारुणिक कथाहरूले मानिस हुने तीव्र आकांक्षा पालेका भुइँमान्छेहरू आजपर्यन्त भुइँमै भासिरहेको यथार्थ बोल्छन् । दुखेर पनि दुखेको थाहै नपाउने र दुख्यो भन्न नपाइने यस्तो धर्मधर्तीमा बाँच्न अभिशप्त निर्धा पात्रहरूले द्रवीभूत पार्छन् । झङ्कृत मस्तिष्क र रोदनमय आँखाहरू लिएर कम्पन छुटेका हातहरूले किताब बन्द गरेर पाठकहरूले सुस्केराहरू छोड्नेछन्, उफ... त्यो भयावह जिन्दगी नभोगी यस्ता कथाहरू लेख्न सकिँदैन, आफ्ना अक्षरहरूसँगै निस्सासिएर रोएको हुनुपर्छ लेखक । छातीमा गर्जनका ज्वारभाटा नउठी यस्ता कथाहरू जन्मिँदैनन्, जसले यी कथा पढ्नेछन्, उनीहरू शान्तले निदाउन सक्ने छैनन् ।

Other info
Page Count
222 Pages
Weight
250g
ISBN
9789937990387
Language
English
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Literature
View More
Remmitland by Shyam Singhak
Remmitland
Swatantra Samajko Aadharshila by Eammon Butler
Swatantra Samajko Aadharshila
Yangsila by Hariraj Bhattrai
Yangsila
Sinka Paunru by Sheetal Kadambinee शीतल कादम्बिनी
Sinka Paunru
Manab Sansar by Saran Rai
Manab Sansar

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: