जीवन परिवर्तनका प्रशश्तै कथाहरु पाइन्छन्, यिनैमध्ये बालबालिकाका लागि उपयोगी केही कथा यस पुस्तकमा समेटिएका छन् । सरल भाषामा लेखिएको यो पुस्तक रमाइलो र ज्ञानमूलक छ । कथाले बालबालिकाको मनमस्तिष्कमा सकारात्मक ज्ञानको विकास गर्ने आशा लिएका छौं ।