चारूमतीले खुत्रुके फुटाएर निकालेको पाँच हजार पैसा नि खर्च गरी ।
बुवासँग लिएको पाँच सय पनि खै के सामान किनेर हो खर्च गरी ।
केही भन्नुहुन्न । चारुमतीको रहस्य आमा, चारूमतीको रहस्य भनेर खितित्त हाँस्छे ।
आखिर के थियो त्यो चारूमतीको रहस्य ?
यो किताब पढेर थाहा पाउने हैन त ?