Paper Back

Brihat Soch

| बृहत् सोच

Genres:

Only 1 item left in stock!
Sold by Booksmandala Nepal
Only 1 item left in stock!
Synopsis

हामी धेरै संसारलाई समस्या नै समस्याले भरिएको देख्छौ अनि हामी हीनतामा होमिन्छौ । अर्को कुरा, हामीहरू मध्ये धेरैलाई हाम्रो जीवनकालमा यस्तो भएको पाउँछौ। जब हाम्रो जीवनमा अलि बढी आत्माविश्वास पैदा हुन्छ। तब हामी समस्यामा पर्न सक्छौ। हाम्रो जीवनको आवेश वा भावनाले अति आत्माविश्वास बढाएर हामीलाई दोधारमा वा दुबिधामा र हीनतामा डोर्याउँछ। तर हामीले हाम्रो भविष्यको जीवनलाई सफलतापूर्वक अगाडी बढाउन दुई शब्दको ख्याल गर्न पर्ने हुन्छ: बृहत् सोच 

यस पुस्तकको मुख्य आशय बृहत् सोचका साथ अघि बढी सफल व्यक्ति बन्न सहयोगी सामग्री बनोस् भन्ने नै हो। यसर्थ सफलताका चरणबद्ध एवं  सिलसिलाबद्ध कार्यन्वयन का लागि एस पुस्तकमा उल्लेखित बुदाँ हरू लाई पछ्याउदै अघि बढेमा सरल हुनेछ।  

Other info
Page Count
192 Pages
Weight
214g
ISBN
9789937104234
Language
Nepali
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book