• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Ashaka Niyamharu
Ashaka Niyamharu by Ryuho Okawa
Genres:

Paper Back

Ashaka Niyamharu

| आशाका नियमहरु

by Ryuho Okawa
Genres:

Only 2 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Limited stock available
Synopsis

साहस, ज्ञान र प्रकाश तपाईसामु पुन्याउन पुस्तकले सतत प्रयत्न गरेको छ। यिनै विषयको सेरोफेरोमा पुस्तक केन्द्रित छ। सबै मनुष्य, यहांहरूको आनन्द मेरो आफ्नो आनन्द हो अनि तपाईंहरूको खुसी मेरो आफ्नै खुसी हो। यही आशा र भरोसा मैले मेरोतर्फबाट यहांहरूमा अर्पित गर्न चाहेको हूँ। "आशाका नियमहरु यो पुस्तक तपाईप्रति मेरो प्रेम हो। तपाईं जो कष्टमा हुनुहुन्छ, पुनः उठ्नोस्। तपाईं जो कनेता पीडामा हुनुहुन्छ म तपाईलाई साहस दिन्छु । उठ्‌नोस्, उभिनोस् र अभियान थाल्नोस् । उज्यालो त तपाईसंगै छ. त्यो सधै छ। यहाँ जापानमा अनि धर्तीको हरेक कुनाकुनामा।

युहो ओकावा

गुरु न्युनी ओजाबाकी जन्म ७ जुलाई १९५६ मा जापानको टोकुसिमामा भएको हो। टोकियो विश्वविद्यालयबाट स्नातक तह पूरा गरिसकेपछि उहाँ टोकियोस्थित एक व्यापारिक संस्थामा संलग्न हुनुभयो । त्यही संस्थाको न्यूयोर्कस्थित मुख्यालयमा काम गर्दा उहाँले न्यूयोर्ककै सिटी विश्वविद्यालयको स्नातक केन्द्रमा अर्थविज्ञानको अध्ययन गर्नुभयो । उहाँले सन् १९८१ मार्च २३ मा बोधीज्ञान प्राप्त गर्नुभयो। एल कन्टारे जसले आफ्नो महान् आध्यात्मिक ज्ञानमार्फत विश्वभरका समस्त मानव मात्रको कल्याण गर्ने र खुसी ल्याउने लक्ष्य लिनुभएको छ । त्यो वास्तविक सत्यलाई फैलाउन उहाँले सन् १९८६ को अक्टोबरमा ल्याप्पी साइन्स' को स्थापना गर्नुभयो । अहिलेसम्म उहाँले २७०० भन्दा बढी किताब लेखिसक्नुभएको छ र हालसम्ममा २३०० भन्दा बढी आध्यात्मिक प्रवचन दिइसक्नुभएको छ । वर्षभरिमा अत्यधिक पुस्तक लेखेका कारण उहाँको नाम गिनिज बुकमा पनि राखिएको छ ।

Other info
Page Count
285 Pages
Weight
315g
ISBN
9789937106054
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Ryuho Okawa
The Laws of Faith by Ryuho Okawa
The Laws of Faith
The Essence Of Buddha by Ryuho Okawa
The Essence Of Buddha
The Laws of the Sun by Ryuho Okawa
The Laws of the Sun
The Rebirth of Buddha: My Eternal Disciples, Hear My Words by Ryuho Okawa
The Rebirth of Buddha: My Eternal Disciples, Hear My Words
The Strong Mind by Ryuho Okawa
The Strong Mind
See Similar Books
Nepali
View More
Rural and Agrarian Social Structure of Nepal by Sohan R Yadav
Rural and Agrarian Social Structure of Nepal
Displacement and Rehabiliation in Nepal by Ananda Mohan Bhattarai
Displacement and Rehabiliation in Nepal
The Regional Paradox: Essays in Nepali and South Asian Affairs by Lok Raj Baral
The Regional Paradox: Essays in Nepali and South Asian Affairs
Nepal's Republic and India by Dhurva Joshy
Nepal's Republic and India
Sinka Paunru by Sheetal Kadambinee शीतल कादम्बिनी
Sinka Paunru

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: