• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Self Improvement and Relationships
  3. Atomic Habits
Atomic Habits by James Clear
Genres:



Paper Back

Atomic Habits

| एटमिक हयाबिट्स: असल बानी बसाल्ने खराब बानी त्याग्ने सरल र अचूक उपाय

by James Clear
Genres:



N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

हरेक दिन एक प्रतिशत सुधार गर्ने क्रान्तिकारी तरिका

मानिसलाई लाग्छ, जीवनमा परिवर्तन ल्याउन ठूलै योजना चाहिन्छ तर विश्वप्रसिद्ध बानीविज्ञ जेम्स क्लियरले अर्कै तरिका पत्ता लगाए । उनका अनुसार स-साना निर्णयको संयुक्त प्रभावले मात्रै वास्तविक परिवर्तन हुन्छ । दैनिक दुईपटक पुस-अप गर्ने, पाँच मिनेट छिटो उठ्ने वा एक पृष्ठ बढी पढ्नेजस्ता स-साना बानीका उदाहरण दिन्छन् उनी ।

स-साना फेरबदल जीवन नै उलटफेर पारिदिने परिवर्तनमा विकसित हुन सक्छन् भन्ने कुरा क्लियरले यो अभूतपूर्व किताबमा स्पष्ट पारेका छन् । उनी मनोविज्ञान र स्नायुविज्ञानका खोजको निष्कर्षमा टेकेर स-साना बानीको महत्त्वबारे चर्चा गर्छन् । साथै, जीवनमा उलटफेर ल्याउन सक्ने केही सजिला तरिका पनि सुझाउँछन् । अनेकौँ तरिका सूत्रबद्ध तवरमा सिकाउँदै किताबले शुरुदेखि समापनसम्म व्यवहार परिवर्तनका चार नियम सम्झाउँदै जान्छ । स-साना बानीको सुधारले सफलता हासिल गरेका अनेकौं प्रसिद्ध मानिसका कथा यस पुस्तकका थप आकर्षण हुन् ।

यी स-साना परिवर्तनले तपाईंको करिअर, सम्बन्ध र जीवनमै आमूल फेरबदल ल्याउनेछन् ।

“एकदमै प्रयोगात्मक र उपयोगी पुस्तक !” - मार्क म्यानसन, लेखक, द सटल आर्ट अफ् नट गिभिङ फ

“यो चित्ताकर्षक र व्यावहारिक किताबले तपाईंलाई खराब बानी हटाउन र असल बानी बसाल्न मार्गदर्शन गर्नेछ ।” - एडम ग्रान्ट, लेखक, ओरिजिनल्स

“हरेक दिन र जीवनप्रति तपाईंको दृष्टिकोण बदलिदिने एउटा विशेष किताब !” – रायन होलिडे, लेखक, द अब्स्ट्याकल इज द वे

Other info
Page Count
245 Pages
Weight
290g
ISBN
9789937997959
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
James Clear
Atomic Habits by James Clear
Atomic Habits
Atomic Habits by James Clear
Atomic Habits
Atomic Habits by James Clear
Atomic Habits
The Atomic Habits Workbook by James Clear
The Atomic Habits Workbook
See Similar Books
Self Help
View More
How to Get Lucky (Harriman Classics) by Max Gunther
How to Get Lucky (Harriman Classics)
Mind Map Mastery by Tony Buzan
Mind Map Mastery
Get it Done: Surprising Lessons from the Science of Motivation by Ayelet Fishbach
Get it Done: Surprising Lessons from the Science of Motivation
Indistractable by Nir Eyal
Indistractable
Do Epic Shit by Ankur Warikoo
Do Epic Shit

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: