
रमेश क्षितिजको अर्को साँझ पर्खेर साँझमा (कविता संग्रह) को पहिलो मुद्रण २०५७ मा भएको थियो । यसमा २०४३ देखि २०५६ सम्म लेखिएका कविता सँगेटिएको छ । उनका आफैं आफ्नो साथी भएँ (गीत संग्रह २०६३), क्षितिज (गीति एल्बम २०६८), घर फर्किरहेको मानिस (कविता संग्रह २०६९) प्रकाशित छन् ।
