सन् २०२५ को पहिलो दिन। २०२५ मा २५ का २५' शीर्षकमा २५ वर्षमुनिका लेखकबाट कथा, कविता र निबन्ध आह्वान गरियो। भूषिता वशिष्ठ, श्रवण मुकारुङ र नारायण वाग्लेले हरेक विधामा २५ रचना छान्नुभयो। तिनै ७५ रचना यी तीन कृतिमा समाविष्ट छन् ।