• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. History, Biography, and Social Science
  3. Tyas Bakhatko Nepal
Tyas Bakhatko Nepal by Sardar Bhim Bahadur Pande
Genres:


Paper Back

Tyas Bakhatko Nepal

by Sardar Bhim Bahadur Pande
Genres:


No item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
No item left in stock!
Synopsis
‘त्यस बखतको नेपाल’ विसं. २०३८ मा छापिएको पुस्तक हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ ।यस पुस्तकमा पाँडेले राणाकाल अवधीमा भएका सामाजिक, आर्थिक र राजनीतिक इतिहासको बारेमा चर्चा गरेका छन्। पाँडेको यो किताबमा राणाकालको आखिरी तीन दशक भित्रको समयताका भएका राणा व्यवस्था चरमचोटीमा, नेपालमा आर्थिक विकासको कल्पना, नेपालमा प्रजातन्त्रको प्रवेश र नेपालको प्रशानिक जगको बारेमा उल्लेख गरेका छन्। यस पुस्तकबाट पाठकले सती प्रथा, दास प्रथा लगाएत राणाकालका सुधार, त्यस बेलाको नेपाली समाजको चेतनाको स्तर तथा राणाहरूले सत्ता टिकाउन गरेका अनेक प्रयत्नको बेलिविस्तारका बारेमा जानकारी पाउन सक्छन्। पाँडे ६८ बर्षको हुदाँ विसं. २०३८ मा ‘त्यस बखतको नेपाल’ छापिएको हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ । भाग एक - (राणा व्यवस्था चरमचोटीमा) भाग दुई र तीन - (नेपालमा आर्थिक बिकासको कल्पना) भाग चार - (नेपालमा प्रजातन्त्रको प्रवेश ) भाग पांच - (नेपालको प्रशासनिक जग )
Other info
Page Count
N/A
Weight
1310g
ISBN
b4007
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Sardar Bhim Bahadur Pande
Tyas Bakhatko Nepal by Sardar Bhim Bahadur Pande
Tyas Bakhatko Nepal
See Similar Books
History
View More
In the Name of Democracy by Bipin Chandra
In the Name of Democracy
A Comprehensive History of Nepal-China Relations Up to 1955 A.D. (Vol. I and II Set) by Vijay Kumar Manandhar
A Comprehensive History of Nepal-China Relations Up to 1955 A.D. (Vol. I and II Set)
Cultural and Political Aspects of Nepal- China Relations by V.K. Manandhar
Cultural and Political Aspects of Nepal- China Relations
INSIDE NEPAL/THE WALK-IN. by Amar. Bhushan
INSIDE NEPAL/THE WALK-IN.
Federal Dispute Settlement in Nepal, India and USA by Rudra Sharma
Federal Dispute Settlement in Nepal, India and USA

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: