• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Ti Bidrohi Ti Mahatma
Ti Bidrohi Ti Mahatma by Arundhati Roy
Genres:

Paper Back

Ti Bidrohi Ti Mahatma

by Arundhati Roy
Genres:

N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

नेपालका राजनीतिक एवम् सामाजिक आन्दोलनहरूले विश्वमा प्रचलित थप चिन्तकका ज्ञानलाई आफ्ना भरोसा मानेका छन् । भारतका विभिन्न आन्दोलन । हाँकेका मोहनदास करमचन्द गान्धीदेखि राममनोहर लोहियासम्मका व्यक्तित्व र कतित्व नेपाली समाजको लोकतान्त्रीकरणको सवाल उठाउन थालेदेखि नै सान्दर्भिक ठहऱ्याइएको हो । त्यही अनुपातमा बीआर अम्बेडकरको नाम उच्चारण गरिदैन ।। सबैभन्दा बढी सान्दर्भिक हुने नेपालको दलित आन्दोलनले समेत अम्बेडकरको बौद्धिकीसँग बाक्लो सङ्गत गरको छैन । नेपाली समाजको लोकतान्त्रीकरण प्रक्रियामा अम्बेडकरका धेरैजसो कृति सान्दर्भिक हुन्छन् । औपचारिकताका साँघुरा वृत्तमा कैद लोकतन्त्रलाई आम मान्छेका जीवन रूपान्तरणमा चालक शक्ति बनाउन जात व्यवस्थाजस्ता जकडबन्दीबाट हामी मुक्त हुनैपर्छ । भारतमा जगजगी गरिरहेको हिन्दुत्वको समेत प्रभाव बढ्न थालेको नेपालमा। सामाजिक आन्दोलनहरू शिथिल भएका छन् । आम विमर्शमा दलित, महिला, आदिवासी, जनजाति, श्रमिकजस्ता शब्दहरू दोहोरिए पनि, तत् समूहका समस्या बढी जटिल हुँदै गएका छन् । गान्धीको महत्ताको सधैं महिमा गाउने नेपाली। बौद्धिकहरूलाई यस घडी अम्बेडकर स्मरण गराउन जरुरी छ । अम्बेडकरको अत्यन्तै प्रभावकारी कृतिमध्ये 'एनाइअलेसन अफ कास्ट'बारे अरुन्धती। रोयले गरेको प्राज्ञिक विश्लेषणले अम्बेडकरबारे जरुरी विमर्श सुरु गर्न मद्दत पुग्नेछ। यस निबन्धमा ‘महात्मा' बनाइएका गान्धीसँग तुलना गर्दै अम्बेडकरको सम्यक चित्र खिचिएको छ । समाज अध्ययनमा रुचि भएका सबै पाठकका लागि नेपालीमा । अनुदित अरुन्धतीको यस निबन्धले अम्बेडकरबारे थप अध्ययन गर्न प्रेरित गर्नेछ ।

– उज्ज्वल प्रसाई, लेखक


Other info
Page Count
182 Pages
Weight
250g
ISBN
9789937090605
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Arundhati Roy
Mother Mary Comes to Me by Arundhati Roy
Mother Mary Comes to Me
The Ministry of Utmost Happiness by Arundhati Roy
The Ministry of Utmost Happiness
The shape of the beast by Arundhati Roy
The shape of the beast
Ordinary Person's Guide To Empire by Arundhati Roy
Ordinary Person's Guide To Empire
Broken Republic by Arundhati Roy
Broken Republic
See Similar Books
Nepali Literature
View More
Doctor Chitra by Parasprakash Nepal
Doctor Chitra
Yangsila by Hariraj Bhattrai
Yangsila
Newroadka Jhanki by TulasīHari KoirāLā
Newroadka Jhanki
Laalas by Bhuvanahari Sigdela
Laalas
Addrishya Manchh by Pushkar Lohani
Addrishya Manchh

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: