नारान गायक हो । महान् गायक हो । स्वरको सगरमाथा हो । अहिलेसम्म नेपालले जन्माएको गायकहरूमा सर्वश्रेष्ठ गायक हो । यो स्तरको गायक सजिलै र घरिघरि जन्मन गाह्रो छ । - नगेन्द्र थापा
'What ordinary people cannot do; only talented person can do. What talented person cannot do, only genius can do.' मलाई लाग्छ नेपाली गीत-सङ्गीतको इतिहास र वर्तमानमा स्वरसम्राट् नारायणगोपालले यस भनाइलाई सत्य साबित गरिदिएको छ । - दिव्य खालिङ