• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Sikaune shaili
Sikaune shaili by Khagaraj Baral
Genres:

Paper Back

Sikaune shaili

by Khagaraj Baral
Genres:

Only 4 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 4 item left in stock!
Synopsis

शिक्षा सचिव खगराज बरालको यो पुस्तक समग्र शिक्षामा केन्द्रित छ । लेखक खगराज बरालको बाल्यकालको शिक्षा अनुभव र अहिले शिक्षाकै नेतृत्व तहमा पुगेपछिको यथार्थ अवस्थाका कारण पुस्तकले एकैसाथ शिक्षाको समग्र वस्तुस्थितिको जानकारी दिन्छ । पुस्तकमा ३१ वटा लेखोट छन् । सबै लेखोटले नेपालका सामुदायिक विद्यालय, सरकारी क्याम्पस, विदेशी शिक्षा, नेपालको निजी शिक्षा, विद्यार्थीका अनुभवहरुको बयान गर्दछ । शिक्षाको उज्यालोबाट कोही पनि बञ्चित हुनु नहुने एक मात्र उद्देश्य बोकेका खगराज बराल नेपाली शैक्षिक जगतमा सुपरिचित नाम हो । विद्यालय शिक्षकदेखि नेपाल सरकारको शिक्षा सचिवसम्मको यात्रा तय गरिसकेका बराल आफैमा अनुभव र अनुभूतिको पोको भने अन्यथा नहोला । शिक्षाकर्मी बरालका अनुभवले सिँगारिएको 'सिकाउने शैली’ ले पाठकलाई आकर्षित गर्ने मात्र होइन, शैक्षिक क्षेत्र सुधारका लागि पनि अनेक सपना र सम्भावना बोकेका छन् । 'हाम्रो शिक्षा पद्धतिको सुधार अरूले होइन, आफैले गर्नुपर्छ', बरालका समग्र अनुभव यसैमा केन्द्रित छन- विसङ्गति देखाउनुभन्दा यसविरुवा ललन महत्वपूर्ण हुन्छ ।

Other info
Page Count
241 Pages
Weight
200g
ISBN
9789937708548
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Khagaraj Baral
Sikai ra Sahayog by Khagaraj Baral
Sikai ra Sahayog
Pratirup by Khagaraj Baral
Pratirup
See Similar Books
Nepali Literature
View More
Euta Chitramaya Shuruwaat by Parijat
Euta Chitramaya Shuruwaat
Jiyara by Nayanraj Pandey
Jiyara
Modiaain by Bishweshwar Prasad Koirala, विश्वेश्वरप्रसाद कोइराला-Chsrci
Modiaain
Remmitland by Shyam Singhak
Remmitland
Swatantra Samajko Aadharshila by Eammon Butler
Swatantra Samajko Aadharshila

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: