• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Samunnatiko Soch
Samunnatiko Soch by Ryuho Okawa
Genres:

Paper Back

Samunnatiko Soch

| समुन्नतिको सोच

by Ryuho Okawa
Genres:

Only 1 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 1 copy left in stock!
Synopsis

सम्पत्ति के हो ? सम्पत्तिको बास्तविक प्रकृति कस्तो हुन्छ? यो असल बस्तु हो वा खराव वस्तु हो ? खासमा यो विषय सधैजसो विवादास्पद रहदै आएको छ। अति साधारण प्रश्नजस्तो लाग्ने यसको सटीक उत्तर भने अहिलेसम्म पनि भेटिएको छैन। यस पुस्तकका रचयिता तथा आध्यात्मिक गुरु मास्टर युहो ओकाबाले सम्पति, समृद्धि तथा प्रगतिसंग सम्बन्धित उत्तरहरूलाई आध्यात्मिक सत्यताको दृष्टिकोणबाट सम्झाउने प्रयास गर्नुभएको छ । उहाँ भन्नुहुन्छः जबसम्म मानिसहरूले दरिद्रतालाई आफ्नो मनमस्तिष्कमा राखिरहन्छन्, तवसम्म ती मानिसहरू समृद्ध सम्पन्न हुन सक्दैनन् ।

गुरु न्युहो ओकावाको जन्म ७ जुलाइ १९५६ मा जापानको टोकुसिमामा भएको हो । टोकियो विश्वविद्यालयवाट स्नातक तह पूरा गरिसकेपछि उहाँ टोकियोस्थित एक व्यापारिक संस्थामा सलग्न हुनुभयो । त्यही संस्थाको न्युयोर्कस्थित मुख्यालयमा काम गर्दा उहांले न्युयोर्ककै सिटी विश्वविद्यालयको स्नातक केन्द्रमा अर्थ विज्ञानको अध्ययन गर्नुभयो । उहांले सन् १९८१ मार्च २३ मा बोधिज्ञान प्राप्त गर्नुभयो। एल कन्टारे, जसले आफ्नो महान् आध्यात्मिक ज्ञानमार्फत विश्वभरका समस्त मानव मात्रको कल्याण गर्ने र उनीहरूमा खुसी ल्याउने लक्ष्य लिनुभएको छ । त्यो वास्तविक सत्य फैलाउन उहाँले सन् १९८६ को अक्टोवरमा 'ह्याप्पी साइन्स' को स्थापना गर्नुभयो । अहिलेसम्म उहाँले १००० भन्दा बढी किताब लेखिसक्नुभएको छ र अठार सयपल्ट भन्दा बढी आध्यात्मिक प्रवचन दिइसक्नुभएको छ। एक वर्षमा अत्यधिक पुस्तक लेखेका कारण उहाँको नाम २०१० बाट गिनिज बुकमा पनि राखिएको छ ।

Other info
Page Count
125 Pages
Weight
185g
ISBN
9789937102759
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Ryuho Okawa
The Laws of Faith by Ryuho Okawa
The Laws of Faith
The Essence Of Buddha by Ryuho Okawa
The Essence Of Buddha
The Laws of the Sun by Ryuho Okawa
The Laws of the Sun
The Rebirth of Buddha: My Eternal Disciples, Hear My Words by Ryuho Okawa
The Rebirth of Buddha: My Eternal Disciples, Hear My Words
The Strong Mind by Ryuho Okawa
The Strong Mind
See Similar Books
Nepali Language
View More
Nepali bhashaka tukkako saidhantika vimarsa by Dr. Dhruba Ghimire
Nepali bhashaka tukkako saidhantika vimarsa
Parijatko Jeewan Katha by Narendra Raj Prasai
Parijatko Jeewan Katha
Praman Ain 2031 by Gyaindrabahadur Shrestha
Praman Ain 2031
Smriti-Chhandonjali by Ram prasad gyawali
Smriti-Chhandonjali
Dattacharya ra Chatacharyasarsangraha by Kul Chandra Gautam
Dattacharya ra Chatacharyasarsangraha

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: