'सम्भव छ' मेरो एकल प्रयासबाट सम्भव भएकौ होइन । यो पुस्तकमा समाविष्ट प्रेरक व्यक्तित्वहरूले आफलता र सङ्घर्षका कुरा नभनेको भए यो पुस्तक सम्भव हुने थिएन । पुस्तकमा २३ पात्रका २० कथा छन् । मलार्इ विश्वास छ, नेपालमा नै केही गरौँ भन्नेहरूका लागि यी कथाले ऊर्जा भर्नेछन् ।