• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Spirituality and Philosophy
  3. Samajvad ra Samriddhi
Paper Back

Samajvad ra Samriddhi

| समाजवाद र समृद्धि

by Dr. Ganesh Chhetri
Genres:



No item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
No item left in stock!
Synopsis

इतिहासको समीचीन अध्येता शास्त्रीय राजनीतिक विश्लेषणमा उत्तिकै सशक्त हुन्छ भन्ने गतिलो उदाहरण हुन् प्रा.डा. गणेश क्षत्री । समाजमा आफूलाई एक्लै विद्वान् बनाउनेहरूको चिन्तनको घेरा र ज्ञान बाँढ्ने सामर्थ्यमा 'गाइड' आवश्यक पर्छ तर क्षत्रीको विद्वता सहजै बग्छ सर्वसाधारण जनताका मन र मुटुमा ।

संविधानतः हामी अहिले समाजवादोन्मुख राजनीतिक र आर्थिक व्यवस्थामा छौं तर के समाजवाद, कस्तो समाजवाद, कसरी समाजवाद, किन समाजवाद ? अर्थ आफ्नै छन्, पहिचान र परिभाषा भिन्नाभिन्नै देखिन्छन् । 'समाजवादले समृद्धि ल्याउँछ कि समृद्धिले समाजवादसँग जोड्छ', कल्पनमा उड्न सहज छ तर देश विकास र जनजीविकाको सवालको सुई उल्टो घुमिरहेछ । नेताका भाषण र सामाजिक यथार्थ कतै जोडिंदैन, किन ? किनभने न हामीले सैद्धान्तिक यथार्थमा ध्यान दियौं, न त व्यवहारिकताको बाटो बनायौ । न हामी कुनै चिन्तनमा बाँधियो, न त सामाजिक चिन्ताबाट मुक्त हुन सक्यौ । क्षत्रीको समृद्धि र समाजवाद यसै यथार्थ धरालतमा टेकेर हामीलाई डोर्र्याउन सफल छ ।

समाजवादका व्याख्या धेरै पढिए, समृद्धिका भाषण उत्तिकै सुनिए तर समाजसँग समृद्धि जोड्ने कडी कतै भेटिएन र सामाजिक यथार्थभन्दा पर रहेका हामी नेपालीको यही चिन्तन र व्यवहारले भेटिने पनि छैन । समाजवादी चिन्तनका अनेक पक्षलाई शास्त्रीयताका क्लिष्ट परिभाषाबाट मुक्त गरी सरल भाषा, सहज प्रस्तुति र आकर्षक शैलीमा सोधारण सर्वसाधारण पाठकहरूमा प्रत्यारोपण गर्ने समृद्धि र समाजवाद सबैका लागि पठनीय र संग्रहणीय छ ।

Other info
Page Count
232 Pages
Weight
191g
ISBN
9789937705523
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Dr. Ganesh Chhetri
Samajshastriya Rajnitik: Gyankosh by Dr. Ganesh Chhetri
Samajshastriya Rajnitik: Gyankosh
See Similar Books
Philosophy
View More
The Big Questions of Life by Om Swami
The Big Questions of Life
The Idea of World by Paolo Virno, Lorenzo Chiesa
The Idea of World
Selected Works by Marcus Tullius Cicero
Selected Works
The School of Life by Alain De Botton
The School of Life
The Principal Upanishads: Edited with Introduction, Text, Translation and Notes by S. Radhakrishnan
The Principal Upanishads: Edited with Introduction, Text, Translation and Notes

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: