रमाका बा हुनुहुन्न । ललिताकी आमा हुनुहुन्न । कृष्ण र मधुकरका त बाआमा नै छैनन् । उनीहरूलाई बाआमा पनि चाहिएको छ, सडक बालबालिका भनेर हेपिएको पनि मन परेको छैन ।