• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Safalta Ka Sidhantaharu
Safalta Ka Sidhantaharu by Ryuho Okawa
Genres:

Paper Back

Safalta Ka Sidhantaharu

| सफलताका सिद्धान्तहरू

by Ryuho Okawa
Genres:

No item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
No item left in stock!
Synopsis

यस पुस्तकले दिन खोजेको शक्तिशाली सन्देशको सर्वव्यापकता प्रस्ट र उज्ज्वल बनेर फैलिएको छ। उत्साह र आशा अथवा असफलताबाट ग्रसित निराश वा हीनताग्रन्थिका चपेटामा परेका व्यक्तिहरूका लागि यो पुस्तक अति प्रभावकारी हुनेछ । यस पुस्तकले मानिसलाई प्रत्यक्ष उज्ज्वलतामा डोन्याएको छ ।

यस पुस्तकमा भरोसा गर्ने र आशा गर्ने सबैको भविष्य साकार हुनेछ। दुःख र विस्मातको समयमा नौका चालकले उज्ज्वल ज्योतिमा हेरेकै यस पुस्तकलाई हेर्नुहोस्। यसलाई दिनदिनै अलिअलि गर्दै पढ्नुभयो भने तपाईले आफूलाई चाहिने उत्साह र दैनिक आत्मीय खुराक पाउनु हुनेछ ।

गुरु युहो ओकावाको जन्म। ७ जुलाई १९५६ मा जापानको टोसिमामा भएको। हो। टोकियो विश्वविद्यालयबाट स्नातक तह पूरा गरिसकेपछि उहाँ टोकियोस्थित एक व्यापारिक संस्थामा संलग्न हुनुभयो। त्यही संस्थाको न्युयोर्कस्थित मुख्यालयमा काम गर्दा उहाँले न्युयोर्ककै सिटी विश्वविद्यालयको स्नातक केन्द्रमा अर्थविज्ञान अध्ययन गर्नुभयो । उहाँले सन् १९८१ मार्च २३ बोधीज्ञान प्राप्त गर्नुभयो। एल कन्टारे, जसले आफ्नो महान् आध्यात्मिक ज्ञानमार्फत विश्वभरका समस्त मानव मात्रको कल्याण गर्न र खुसी ल्याउने लक्ष्य लिनुभएको छ। त्यो वास्तविक सत्य फैलाउन उहाँले सन् १९८६ को अक्टोबरमा 'ह्याप्पी साइन्स' को स्थापना गर्नुभयो। अहिलेसम्म उहाँले २६०० भन्दा बढी किताब लेखिसक्नुभएको छ र ३००० जति आध्यात्मिक प्रवचन दिइसक्नुभएको छ। एक वर्षमा अत्यधिक पुस्तक लेखेका कारण उहाँको नाम २०१० बाट गिनिज बुकमा पनि राखिएको छ ।

Other info
Page Count
217 Pages
Weight
260g
ISBN
9789937103244
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Ryuho Okawa
The Laws of Faith by Ryuho Okawa
The Laws of Faith
The Essence Of Buddha by Ryuho Okawa
The Essence Of Buddha
The Laws of the Sun by Ryuho Okawa
The Laws of the Sun
The Rebirth of Buddha: My Eternal Disciples, Hear My Words by Ryuho Okawa
The Rebirth of Buddha: My Eternal Disciples, Hear My Words
The Strong Mind by Ryuho Okawa
The Strong Mind
See Similar Books
Nepali Language
View More
Smriti-Chhandonjali by Ram prasad gyawali
Smriti-Chhandonjali
Dattacharya ra Chatacharyasarsangraha by Kul Chandra Gautam
Dattacharya ra Chatacharyasarsangraha
raghavalankar by Kul Chandra Gautam
raghavalankar
Sakshi by Narayan Shrestha
Sakshi
Bali Biruwaka Satruharu ra Tinka Roktham by Dr. Farindra Prasad Neupane
Bali Biruwaka Satruharu ra Tinka Roktham

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: