• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Roll Number Ek
Roll Number Ek by Radha Poudel
Genres:

Paper Back

Roll Number Ek

| रोल नम्बर एक

by Radha Poudel
Genres:

N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

समाजमा व्याप्त अन्धविश्वासको भुमरीभित्र एउटी बालिकाले किशोरी बन्दासम्म खेपेका पिडाको पेटारो हो रोल नम्बर एक। बाल्यकालमा लेखकलाई अव्वल बन्नु थियो पढाइमा | केटीहरूलाई हेर्ने हेयात्मक दृष्टि मोड्नु थियो । महिला पनि पुरुषजत्तिकै सबल छन् भन्ने देखाउन थियो | बालापनमा अङ्कुराएको विद्रोहको स्वर किशोरावस्थासम्म पुग्दा कसरी झाङ्गियो, त्यसैको नालिबेली हो यी संस्मरण | राधा पौडेल लेखकका साथै सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँ मर्यादित महिनावारीका पक्षमा वकालत गर्नेमध्येको अग्रणीमा पर्नुहुन्छ । यसका लागि उहाँले राधा पौडेल फाउण्डेशनको स्थापना पनि गर्नुभएको छ । उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुहुन्छ । खलङगामा हमला पुस्तकका लागि उहाँले मदन पुरस्कार पनि प्राप्त गर्नभएको छ । मर्यादित र सुरक्षित महिनावारीका विषयमा उहाँका ३ पुस्तक प्रकाशित भइसकेका छन् भने रोल नम्बर एक उहाँको पहिलो बाल्यकालीन संस्मरण हो ।

Other info
Page Count
125 Pages
Weight
110g
ISBN
9789937734790
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Radha Poudel
Mariyam Manche Bhai by Radha Poudel
Mariyam Manche Bhai
Shanti ka Pailaharu by Radha Poudel
Shanti ka Pailaharu
Shanti ka Pailaharu by Radha Poudel
Shanti ka Pailaharu
Utsav by Radha Poudel
Utsav
Khalangama Hamala by Radha Poudel
Khalangama Hamala
See Similar Books
Nepali Literature
View More
Euta Chitramaya Shuruwaat by Parijat
Euta Chitramaya Shuruwaat
Shanti ka Pailaharu by Radha Poudel
Shanti ka Pailaharu
Remmitland by Shyam Singhak
Remmitland
Sinka Paunru by Sheetal Kadambinee शीतल कादम्बिनी
Sinka Paunru
Newroadka Jhanki by TulasīHari KoirāLā
Newroadka Jhanki

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: