• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Kids and Teens
  3. Ramailo Sapana
Hard Cover

Ramailo Sapana

| रमाइलो सपना

by Mustafa Ruhi Sirin and Serap Deliorman
Genres:

No item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
No item left in stock!
Synopsis

चित्रकथा रमाइलो सपना टर्कीको ‘नर पब्लिसिङ’ प्रकाशन गृहबाट प्रकाशित पुस्तक हो। उक्त प्रकाशन गृहले १६ वर्षदेखि निरन्तर पुस्तक प्रकाशन गर्दै आइरहेको छ।

चित्रकथा रमाइलो सपना एउटा मुडुले केटोको कथा हो जो जुक्ति निकाल्न र बठ्याइँ गर्न एकदमै सिपालु हुन्छ। एकदिन ऊ गुलेली लिएर सिकार खेल्न जान्छ र चालिसवटा चराहरू मारेर घर फर्किरहेको हुन्छ। फर्किने क्रममा उसलाई लुटेराहरूको पहरेदारले समात्छ र उसको चराहरू खोसेर लान्छ । आफूले सिकार गरेको चरा लगेको भन्दै केटो अनेकौँ उपाय र तिग्डम अपनाएर चराहरू फिर्ता ल्याउन सफल हुन्छ।

चरा फिर्ता लगेपछि लुटेराहरू केटोलाई खोज्न सुरु गर्छन् तर ऊ फेरि ती लुटेराहरूलाई आफ्नो जुक्ति र बठ्याइँमार्फत अस्पतालै भर्ना हुने अवस्थामा पुर्याउँछ। मुद्दा राजासमक्ष पुग्छ र राजाले ती लुटेराहरूलाई दरबारमा उपस्थित हुन आदेश दिन्छन् र केटोको खोजी सुरु हुन्छ। भेट्नेबित्तिकै राजाले उसलाई जेल कोच्न लगाउँछन्। अब केटोले जेलबाट निस्किन कुनै उपाय लगाउला ?

बालबालिका लागि यो चित्रकथा एकदमै रोचक र ज्ञानमुलक हुनेछ। यो पुस्तकले बालबालिकामा पढ्ने बानीको विकास गर्नुको साथै अरु पुस्तक पढ्न उत्प्रेरित गर्ने छ।

Other info
Page Count
35 Pages
Weight
300g
ISBN
9789937737302
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Mustafa Ruhi SirinSerap Deliorman
Jaduii Kamij by Mustafa Ruhi Sirin
Jaduii Kamij
See Similar Books
Nepali Children Book
View More
Hamro Gift Ramro Gift by Saurabh Kiran Shrestha
Hamro Gift Ramro Gift
Shadhai Shamipa by Marka Yonshan
Shadhai Shamipa
Sane Arulai Samman Garna Sikchha by Educational Publishing House
Sane Arulai Samman Garna Sikchha
Chandalika by Dipak Aalok
Chandalika
Kimbuko masi by Gyananisth Gyawali
Kimbuko masi

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: