• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Kids and Teens
  3. Rakshas Tarsaune Ketaharu
Rakshas Tarsaune Ketaharu by Kathalaya, Jenna Bauer
Genres:

Paper Back

Rakshas Tarsaune Ketaharu

| राक्षस तर्साउने केटाहरू

by Kathalaya and Jenna Bauer
Genres:

Only 7 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

जेना बाउरले लेखेको यो चित्रपुस्तकमा मालगोसिआ जायातका चित्र समावेश छन् । कथालयबाट प्रकाशित पुस्तकका नेपाली अनुवादक भिक्टर प्रधान हुन् । प्रधानले विगत २० वर्षदेखि नेपाली बालसाहित्यको क्षेत्रमा कलम चलाउँदै आएका छन् । 

स्लोभेनियामा सन् १९७५ मा जन्मिएकी लेखक जेना बाउरले सुरुमा राजधानी लुबिआनाको थिएटर अफ एकेडेमीमा नाटकशास्त्र पढिन् अनि रेडियो, फिल्म र टेलिभिजनबारे अध्ययन गरिन् । स्नातकपछि बालबालिकाका लागि काल्पनिक कथा लेख्न थालिन् । उनको पहिलो पुस्तक ‘दि विच भ्यानिसर’ भेचेरनिसा अवार्ड-२००३ का लागि मनोनयनमा परेको थियो । उनको सर्वाधिक लोकप्रिय पुस्तक ‘स्कारी फेइरी इन दि फियरफुल फरेस्ट’ हो ।

सन् २०११ मा प्रकाशित यो पुस्तक विभिन्न विदेशी भाषामा अनुवाद भएको छ । २०१३ मा भेचेरनिसा र डेसेट्निका अवार्डका लागि मनोनयनमा परेको यो पुस्तकले गोल्डेन पियर सिल प्राप्त गर्‍याे । यस्तै, उत्कृष्ट अनुवादका लागि लिथुआनियामा आईबीबीवाई अवार्ड दिइएको थियो ।

पुस्तककी चित्रकार मालगोसिआ जायात ग्राफिक डिजाइनर पनि हुन् । उनले पोल्यान्डको कारकोस्का एकेडेमीबाट फाइन आर्टस्मा स्नातक गरेकी छन् । उनले विभिन्न देशमा बालपुस्तकका लागि चित्र बनाएकी छन् । उनले यही पुस्तकमा चित्र बनाएबापत सन् २०२० मा दि व्हाइट रेबेन्स सूचीमा पर्दै इन्टरनेसनल युगेनबिबियोथेक अवार्ड पनि पाइन् ।

यो चित्रकथा दुई साथी ओट्टो लोकस र फिलिप राबिटीबीचको रमाइलो कुराकानीमा आधारित छ । 

Other info
Page Count
35 Pages
Weight
160g
ISBN
9789937737753
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
KathalayaJenna Bauer
Kaphalchari by Kathalaya
Kaphalchari
Anubhav Napugeko Koili by Kathalaya
Anubhav Napugeko Koili
Sinha ra Muso by Kathalaya
Sinha ra Muso
Ekata by Kathalaya
Ekata
Pyaro Sathi by Kathalaya
Pyaro Sathi
See Similar Books
Nepali Children Book
View More
Hajurbako Bagaincha by Vhabashagar Ghimire
Hajurbako Bagaincha
Bhyagutaka Sathiharu by Sally Altschuler
Bhyagutaka Sathiharu
Sadhai Tanneri by Jivankumar Prasai
Sadhai Tanneri
Prasiddha Panch - Khajanako Tapuma Panch Jana by Enid Blyton
Prasiddha Panch - Khajanako Tapuma Panch Jana
Rikiko Aant by Kathalaya
Rikiko Aant

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: