• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Raipali Bhanjyang
Raipali Bhanjyang by sagar khadka
Genres:


Paper Back

Raipali Bhanjyang

| राइपाली भन्ज्याङ

by sagar khadka
Genres:


N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Synopsis

पछिल्लो बाहिरी पृष्ठबाट:

राइपाली भन्ज्याङ दुई बालसखा बुद्धि र कुसुमको प्रेमकथा हो । समाज र सङ्घर्षको कथा हो । र सैनिक बनेर भरियाहरू अगाडि लगाउँदै गाउँ छिर्ने सपना बोकेका दुई बच्चाको मित्रताको कथा पनि हो ।

यो त्यो समयको कथा हो, जति बेला मोबाइल हुँदैनथे । तर पनि एकअर्काको दिलसम्मै खबर पुग्थे । सवारी गुड्ने सडक हुँदैनथे । तर पनि मानिसहरू भन्ज्याङ हुँदै डाँडाकाँडा छिचोल्थे । घैया गोड्दै महिलाहरू झ्याउरे गीत गाउँथे । अनि मेलापर्वमा ठाडो भाकाले गाउँगाउँ गुन्जिन्थे ।

अन्धविश्वास र हिंसाको छिटाले लतपतिएको समाजमा कहिले बहकिँदै त कहिले सम्हालिँदै सहारा र सन्तुष्टिको खोजीमा जीवनभर अघि बढिरहने बुद्धिको यस कथाले सबैलाई आफ्नो अतीतमा पुऱ्याउनेछ । र खोतल्नेछ- यादका गुन्टाहरू । अनि आउनेछन् स्मृतिमा बाल्यकालका कैयौं नादानीहरू, बैंसालु उमेरका बदमासीहरू ।

Other info
Page Count
298 Pages
Weight
227g
ISBN
9789937790048
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Literature
View More
Euta Chitramaya Shuruwaat by Parijat
Euta Chitramaya Shuruwaat
Kholako Geet by Upendra Subba, उपेन्द्र सुब्बा-Sowstj
Kholako Geet
Jiyara by Nayanraj Pandey
Jiyara
Narendra Dai by Bishweshwar Prasad Koirala
Narendra Dai
Remmitland by Shyam Singhak
Remmitland

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: