• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Rahar
Rahar by Suresh Badal!
Genres:


Paper Back

Rahar

| रहर

by Suresh Badal!
Genres:


Only 6 item left in stock!
5.0
1 Book Reviews
Sold by Booksmandala Nepal
Only 6 item left in stock!
Synopsis

सुन्दर भाषा, परिपक्व शिल्प अनि दैनन्दिनका ससाना । घटनालाई कथामा बुन्ने बेजोड शैली । यी गुण स्पष्ट । देख्न सकिन्छ, सुरेश बडालको पहिलो कृति रहरमा । ससाना रहरहरूको खुत्रुके बनेर आएको पुस्तक रहरमा । सुरेशले केही आफ्नै भोगाइ र केही अवलोकन गरेका यथार्थ घटनालाई कथानक बनाएका छन् । उनले कहिँ आफैलाई पात्र बनाएर उभ्याएका छन् भने कहिँ यथार्थ पात्रहरूलाई कल्पनशीलताको बुकुवा घसेर चिटिक्क पारेका छन् । यस सङ्ग्रहका धेरैजसो कथामा बालमनोविज्ञान हाबी भएको छ । केही कथा प्रेमको झरीले निथुक्क भिजेका छन् । अन्य केही कथा समाज र राजनीतिका श्यामश्वेत चित्र बनेका छन् । तर कथा जुनसुकै हुन् अनि तिनका विषयवस्तु जेसुकै हुन्, तिनले पाठकलाई असीम सन्तुष्टि नै दिन्छन् । सरल र सरस भाषामा लेखिएको यस कृतिले नेपाली साहित्यमा नयाँ प्रतिभाको जोडदार आगमनको सङ्केत गर्छ ।

Other info
Page Count
179 Pages
Weight
160g
ISBN
9789937665957
Language
Nepali
Share this book on:
Ratings & Reviews(1)
5.0
Out of 5.0
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Suresh Badal!
Mayaka Masina Akshar by Suresh Badal!
Mayaka Masina Akshar
See Similar Books
Nepali Literature
View More
Bichar Bigyan by Khaptad Baba
Bichar Bigyan
Samaya Trasadi by Saru Bhakta, सरुभक्त-Z891Av
Samaya Trasadi
Remmitland by Shyam Singhak
Remmitland
Yangsila by Hariraj Bhattrai
Yangsila
Newroadka Jhanki by TulasīHari KoirāLā
Newroadka Jhanki

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: