• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Purush Pariksha
Purush Pariksha by Dhirendra Premarshi
Genres:

Paper Back

Purush Pariksha

| पुरुष परीक्षा

by Dhirendra Premarshi
Genres:

Only 4 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Limited stock available
Synopsis

पुरुष रूपधारी अनेकौँ पाइन्छन्, तर पुरुष पाउनु गाह्रो छ । म जुन लक्षणहरू भन्दछु, ती लक्षणहरूबाट युक्त मानिस नै यथार्थमा पुरुष हो । तसर्थ पुरुषार्थले सम्पन्न व्यक्ति त्यसलाई मात्र मान्न सकिन्छ जो वीर होस्, जसमा बुद्धि होस्, जोसँग विद्या होस् । यी गुणहरूभन्दा फरक मानिस भनेका पुरुषाभास मात्र हुन्, पुच्छरविनाका पशु हुन् ।’

महाकवि विद्यापति

जस्तो कि नामबाटै प्रष्ट छ- पुरुषको गुणस्तर रेखाङ्कित गर्ने वा चिनाउने कथाहरूको सँगालो हो- ‘पुरुष-परीक्षा’ । यसमा पुरुषार्थका विविध आयामहरूको अवलोकन तथा अन्वेषणका माध्यमबाट उत्तम पुरुषत्वलाई उजिल्याउने उपक्रम गरिएको छ । नाम ‘पुरुष-परीक्षा’ भएकाले पुरुषको मात्र परीक्षण होलाजस्तो लागे तापनि यस कृतिमा रहेका सामग्रीहरूले विविध कोणबाट समग्र मानवतालाई नै पर्गेल्ने काम गरेका छन् । यस्तो महत्त्वपूर्ण कार्यलाई रोचक कथाहरूको आवरणमा प्रस्तुत गरिएकाले यो अझ बढी महत्त्वपूर्ण हुन गएको छ ।

धीरेन्द्र प्रेमर्षि

धीरेन्द्र प्रेमर्षिले विद्यापतिप्रणीत संस्कृतको ‘पुरुष-परीक्षा’ लाई नेपालीमा अनुवाद गरेर महनीय कार्य गरेका छन् । यसबाट नेपाली साहित्य समृद्ध भएको छ र पन्ध्रौं शताब्दीको कृतिको नेपालीमा अनुवाद हुनु ऐतिहासिक मूल्यका दृष्टिले पनि महत्त्वपूर्ण छ । अनुवादमा यान्त्रिकता वा कृत्रिमताको न्यूनचाप र स्वाभाविकताको अधिक चापका कारण मौलिक कृति पठनकै स्वाद यस कृतिमा प्राप्त गर्न सकिन्छ । पद्यको अनुवादका केही स्थितिलाई छोडेर यस अनूदित कृतिले मौलिक स्वरूपलाई जीवन्त राखेको छ र यसमा मौलिकता निर्धक्क बाँचेको छ ।

Other info
Page Count
181 Pages
Weight
225g
ISBN
9789394280083
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Literature
View More
Swatantra Samajko Aadharshila by Eammon Butler
Swatantra Samajko Aadharshila
Jokerko Banduk by विमल निभा-1W7Dyd, Bimal Nibha
Jokerko Banduk
Laalas by Bhuvanahari Sigdela
Laalas
Kalawati by Dilkumar Malla
Kalawati
Addrishya Manchh by Pushkar Lohani
Addrishya Manchh

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: