• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Paniphoto
Paniphoto by Khagendra Lamichane
Genres:

Hard Cover

Paniphoto

| पानीफोटो: पानादेखि पर्दासम्म

by Khagendra Lamichane
Genres:

Only 1 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 1 copy left in stock!
Synopsis

पानीफोटो नाटक हेरिसकेपछि एक युवकले निर्देशक खगेन्द्र लामिछानेलाई थरथराउँदो स्वरमा भने, "बेपत्ता पारिएका मेरा दाइ र दिदीलाई सम्झाइदिनुभयो तपाईंले ।” ती युवकको नाम खगेन्द्रले बिर्सिए । तर उनका आँखामा युवकको धमिलो आकृति रहिरह्यो । युवकको भावनासँग उनको भावना पनि मिसियो । अनि रसाए उनका आँखा, जसरी रसाएका थिए युवकका आँखा । त्यति बेला उनले कहिल्यै नदेखेका आफ्ना मामा सम्झिए । अनि सोचे, "सायद मेरी हजुरआमा पनि आफ्ना हराएका छोराका दाँवलीहरू देख्दा यसरी नै झम्टिएर रूनुहुन्थ्यो ।”

एकछिनको गफगाफपछि ती युवक बिदा भएर हिँडे । तर खगेन्द्रका रसिला आँखाले तिनलाई पछ्याइरहे । त्यसपछिका दुईतीन रात उनलाई राम्ररी निद्रा पनि परेन । खाटा बसिसकेको अरूको घाउ किन कोट्याएँ ! किन अरूको चित्त दुखाएँ भनेर उनलाई ग्लानि भइरह्यो । अनि आँसु र आशासहित आफन्त पर्खिरहेका कैयौं नेपाली खगेन्द्रका आँखामा घुमिरहे । उनलाई लाग्यो, "यो कथा युद्ध भोगेका/नभोगेका सबैले हेर्नुपर्छ । युद्धले समाजमा ल्याउने भय, वेदना र अत्यास तिनले महसुस गर्नुपर्छ ।” उनले अठोट गरे, "यही नाटकलाई आधार बनाएर एउटा सिनेमा बनाउनेछु ।" त्यसपछि बन्यो पानीफोटो सिनेमा |

यस पुस्तकमा खगेन्द्रले नाटकदेखि सिनेमासम्मको यात्राकथा उतारेका छन् । कथालाई एउटा माध्यमबाट अर्कोमा लैजाँदा केके परिवर्तन गर्नुपर्छ, त्यो देखाएका छन् । यो पुस्तक नाटक र सिनेमाका विद्यार्थी, नाट्यकर्मी, फिल्मकर्मी र सिर्जनात्मक प्रक्रियामा रूचि राख्ने सबैका लागि रुचिकर हुनेछ ।

Other info
Page Count
260 Pages
Weight
335g
ISBN
9789937746922
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Nepali Literature
View More
Swatantra Samajko Aadharshila by Eammon Butler
Swatantra Samajko Aadharshila
Yangsila by Hariraj Bhattrai
Yangsila
Jokerko Banduk by विमल निभा-1W7Dyd, Bimal Nibha
Jokerko Banduk
Laalas by Bhuvanahari Sigdela
Laalas
Chhakalai by Nabin
Chhakalai

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy PolicyBusiness Information
Connect With Us: