• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. History, Biography, and Social Science
  3. Pahilo Aamnirvachan 2015
Pahilo Aamnirvachan 2015 by Birat Anupam
Genres:

Paper Back

Pahilo Aamnirvachan 2015

| पहिलो आमनिर्वाचन २०१५: काङ्ग्रेसको दुईतिहाइ, कम्युनिस्ट चौथो, स्वतन्त्रको चिह्न घण्टा

by Birat Anupam
Genres:

Only 9 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 9 item left in stock!
Synopsis

- तनहुँमा बीपीलाई गोर्खा परिषद्का कार्यकर्ताले कालो झण्डा देखाए ! लमजुङमा भरतशमशेर बोल्दा माइक खोसियो ! - धादिङमा गणेशमान सिंहको मुहारमा मोसो दलियो ! - चुनावपछि राजाले मार्ने भयले बीपी बन्दुक बोकेर हिंड्थे ! वि.सं. २०१५ फागुन ७ गतेबाट सुरु भएको नेपालको पहिलो संसदीय निर्वाचनबारे साङ्गोपाङ्गो चर्चा गरिएको पुस्तक हो- पहिलो आमनिर्वाचन २०१५ । चुनाव जितेका छ दलका चुनावी घोषणापत्रका पूर्णपाठ, चुनावका मुद्धा, चुनावी चहलपहल र परिणाममा जित्ने/हार्ने दुवै पक्षका उम्मेदवारको चुनावी अङ्कगणितलगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चाको प्रसङ्ग पुस्तकमा छन् । सो ऐतिहासिक चुनावमा मतदाता, बुथ प्रतिनिधि, उम्मेदवार र पत्रकार भएर सहभागी भएका व्यक्तिसँगको कुराकानीले पुस्तक इतिहासमा आसिन तथ्य र तथ्याङ्कमा मात्रै सीमित छैन, जीवित इतिहासका पात्रसँग पनि फैलिएको छ। नेपाली राजनीतिमा चासो राख्ने जोसुकै व्यक्ति, अध्येता र विद्यार्थीका लागि पुस्तक सन्दर्भ स्रोत बन्नेछ ।

Other info
Page Count
287 Pages
Weight
260g
ISBN
9789937997942
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Politics
View More
Occupy by Noam Chomsky
Occupy
Listening GrassHoppers by Arundhati Roy
Listening GrassHoppers
The Skripal Files by Mark Urban
The Skripal Files
The Raging 2020s by Alec Ross
The Raging 2020s
Evil Geniuses by Kurt Andersen
Evil Geniuses

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: