पागल बस्ती प्रख्यात साहित्यकार शरुभक्त द्वारा लिखित समसामयिक नेपाली उपन्यास हो। यो उपन्यासले २०४८ सालको मदन पुरस्कार समेत प्राप्त गरेको थियो।