• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. History, Biography, and Social Science
  3. Nepalma Gen-Z Rajniti
Nepalma Gen-Z Rajniti by Katak Malla
Genres:


Paper Back

Nepalma Gen-Z Rajniti

| नेपालमा जेन-जी राजनीति: उदय, चुनौती र सतर्कता

by Katak Malla
Genres:


Only 3 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Limited stock available
Synopsis

जेन-जी आन्दोलनका कारण भदौ २३ नेपालको राजनीतिक इतिहासमा विशेष दिनका रूपमा स्थापित भएको छ । यस दिनले नेपालको राजनीतिक मार्गचित्र नै बदलेको छ । आखिर जेन-जी आन्दोलन कसरी यति ठूलो परिवर्तन ल्याउन सफल भयो ? आन्दोलन कसरी उठ्न पुग्यो ? यसका पछाडिका कारणहरू के थिए ? आन्दोलन केका लागि थियो र त्यो कसरी अपहरणमा पर्यो ? आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधतामाथिको प्रश्न के हो ? वर्तमान राजनीतिक गत्यावरोधको सही निकास र भावी दिनमा चालिनुपर्ने कदमहरू के हुन् ?

यस पुस्तकले यी प्रश्नहरूको जवाफसहित पछिल्लो राजनीतिक परिवर्तनसँग सम्बन्धित घटनाहरूको कानुनी - राजनीतिक कोणबाट व्याख्या-विश्लेषण गरेको छ । 'आवश्यकताको सिद्धान्तका नाममा नेपालले 'बङ्गलादेशी-पाकिस्तानी मोडेल' अनुशरण गर्नु नहुने, बरु 'जनताको प्रतिरोध अधिकारको सिद्धान्त अनुसार अघि बढे त्यसबाट संवैधानिक निरन्तरतासहित लोकतन्त्र सुदृढ हुने तर्क अघि सारेको छ । स्थायी शान्ति र स्थिरताका लागि 'गुणस्तरीय सरकार' र 'सामाजिक पुँजीको अपरिहार्यतामा जोड दिएको छ ।

Other info
Page Count
221 Pages
Weight
220g
ISBN
9789937993364
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
See Similar Books
Current Affairs
View More
THE KGB AND OTHER RUSSIAN SPIES by Michael E. Goodman
THE KGB AND OTHER RUSSIAN SPIES
The Tatas, Freddie Mercury & Other Bawas by Coomi Kapoor
The Tatas, Freddie Mercury & Other Bawas
The Big Short by Michael Lewis
The Big Short
The Audacity of Hope by Barack Obama
The Audacity of Hope
Understanding Hypermedia 2.000 by Bob Cotton, Richard Oliver
Understanding Hypermedia 2.000

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates
  • Agent API

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: