• Bundle Deals
  • Deals
  • Books
    • Best Sellers
    • New Arrivals
    • Nepali Books
    Popular
    Others
    • Bundle Deals
    • Used Books
    • Preorders
    • Book Request
  • Deals
  • Home
  • Books
  • Deals
  • Home
  • Search
  • Cart
  • Profile
  1. Home
  2. Nepali
  3. Nepali Samajma Sasan
Paper Back

Nepali Samajma Sasan

| नेपाली समाजमा शासन: अवस्था र चरित्र

by Dipesh Ghimire
Genres:

Only 3 item left in stock!
N/A
0 Book Reviews
Sold by Booksmandala Nepal
Only 3 item left in stock!
Synopsis

बितेका केही दशक समाज र सामाजिक परिवर्तनबारे बुझ्ने काममा बित्यो । यससँग सम्बन्धित थुप्रै घटनाहरूबारे बझ्ने, विश्लेषण गर्ने प्रयत्नमा खर्च भयो । अहिले हामी विश्वव्यापीकरणको युगमा छौँ । यस समयमा विश्व अर्थतन्त्र, राजनीति, द्वन्द्व, हिंसा, प्रतिस्पर्धाजस्ता विषयहरु चर्चाका विषय बने । नेपाली समाजको सन्दर्भमा पनि आधुनिक विश्वव्यापी समाजका विशेषताहरु व्याप्त छन् । शासन, राजनीति, अर्थतन्त्र, बजार, शिक्षा, रोजगारी, समृद्धि नेपाली समाजका बदलिँदो समयमा उठेका विषयहरु हुन । यस किसिमका विषयहरु विगतको नेपाली समाजमा थिएनन् वा फरक स्वरुपमा थिए । यसकारण समाज फेरिदै जाँदा अर्थतन्त्र, राजनीति, शिक्षा, स्वास्थ्य, बजार आदि सम्पूर्ण पक्षहरु फेरिन्छन् । समाजको स्वस्पले यी सबै कुरालाई निर्धारण गर्दछ । यसलाई नै हामी सामाजिक निर्माण र पुनर्निर्माण भन्दछौं । लेखकले यस पुस्तकमा नेपाली समाजका यस्तै समकालीन मुद्दा र विषयहरूबारे समाजशास्त्रीय चर्चा गरेका छन् । लेखकले यस पुस्तकमा समकालिन नेपाली समाजका प्रमुख चिन्ताका विषय जस्तैः भ्रष्टाचार, सुशासन, राजनीति, आदिको बारेमा चर्चा गरेका छन् । त्यसैले यो पुस्तकको अध्ययनबाट यी विषयहरूबारे यथेष्ट जानकारी पाउन सकिन्छ । डा. टीकाराम गौतम सह-प्राध्यापक, समाजशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

Other info
Page Count
311 Pages
Weight
310g
ISBN
9789937734806
Language
Nepali
Share this book on:
Ratings & Reviews(0)
N/A
How would you rate this book?
0.0
Review book
advertisement
AdvertisementAds
More By
Dipesh Ghimire
The Menace by Dipesh Ghimire, Surya Nath Upadhyay
The Menace
Sasan Ra Sasak by Dipesh Ghimire
Sasan Ra Sasak
Reflections on Nepalese Society by Dipesh Ghimire
Reflections on Nepalese Society
See Similar Books
Nepali Literature
View More
Adiyeka Paila by Bishnu Sapkota
Adiyeka Paila
Nepali Sangeet Durbar by Dhurbachandra Regmi
Nepali Sangeet Durbar
Sasan Ra Sasak by Dipesh Ghimire
Sasan Ra Sasak
Kaalantar by Dha. Cha. Gotame
Kaalantar
Agniwatika by Tarini Prasad Koirala
Agniwatika

Quick Links

  • Book Request
  • Best Sellers
  • New Arrivals
  • Blogs
  • Used Books

About

  • About Us
  • Careers
  • Contact Us
  • Wholesale

Genres

  • Fiction
  • Self Help
  • Business
  • Children
  • Nepali

Others

  • Cafe
  • FAQ's
  • Shipping Rates

Signup and Unlock 10% OFF
On your first purchase!

Opt in to our newsletter on BooksMandala for exclusive deals, updates, and more!

© 2026 BooksmandalaTerms Of UsePrivacy Policy
Connect With Us: