श्याम बहादुर खड्काले विशेषत: मस्टोका सम्बन्धमा प्रचलित सबै प्रकारका कथा किम्बदन्तीहरु, जनविश्वास तथा पुजा पाठका शैलीहरूको सम्बन्धमा रोचक ढंगले वर्णन गर्नु भएको छ। साथै मस्टोका थानहरु तथा स्वरूपका बारेमा पनि लेखकले प्रकाश पर्नुभएको छ।